Scope Saving & Credit Co-operative Society Ltd.

5446253, 5441354

Saving Schemes




वचतको प्रकार   व्याज दर
नियमित वचत   ४.५%
बाल वचत   ४.५%
साधारण वचत   २.५%
जेष्ठ नागरिक वचत   ४.५%
दैनिक वचत   ३%
नारी वचत   २.५%
शेयर वचत   ४.५%
ज्येष्ठ नागरिक मुद्दती वचत (३ बर्ष)   ४.५%
आवधिक वचत (६ महिना) - रु १० लाख सम्म   ३.५%
आवधिक वचत (६ महिना) - रु १० लाख भन्दा माथि   ३%
आवधिक वचत (१ बर्ष) - रु १० लाख सम्म   ४%
आवधिक वचत (१ बर्ष) - रु १० लाख भन्दा माथि   ३.५%



News and Activities


Blood donation program
Posted on 2026-07-04


Members


Search By
Keyword
 


Downloads


1. नियमित ॠण फाराम

2. घर जग्गा धितो ॠण फाराम

3. SMS Banking Form

View All Downloads

नियमित बचत नीति

क)    सदस्यहरुले मासिक रुपमा न्यूनतम रु. १००।– देखि माथि बचत गर्नुपर्नेछ । बचत रकम प्रत्येक आर्थिक वर्षको श्रावण महिनामा थप घट गर्न सक्नेछ । 

ख)     नियमित बचत रकम हरेक महिनाको सोहि महिनामा जम्मा गर्नु पर्नेछ । 

ग)    नियमित बचत रकम अग्रिम रुपमा पनि जम्मा गर्न सकिनेछ । 

घ)     बचतको ब्याजदर संचालक समितिको निर्णय अनुसार हुनेछ । 

ङ)    नियमित बचतमा प्रत्येक ३–३ महिनामा (असोज मसान्त, पौष मसान्त, चैत्र मसान्त र आषाढ मसान्त) ब्याज चढाइने छ । 

च)     बचतमा दैनिक मौज्दातमा ब्याज प्रदान गरिनेछ । 

छ)     आषाढ महिना सम्म जम्मा भएको बचत रकम पुरै वा आंशिक रुपमा श्रावण महिनादेखि झिक्न सकिनेछ । 

ज)    अघिल्लो महिनाको बचत रकम जम्मा गर्न बाँकी राखी आउँदो महिनाको बचत जम्मा गर्न पाइने छैन । 

झ)    वार्षिक रुपमा ५ जना उत्कृष्ट बचतकर्तालाई संस्थाको वार्षिक साधारण सभामा सम्मान गरिनेछ । 

ञ)     ३ महिनासम्म लगातार नियमित बचत नगर्ने सदस्यहरुलाई मौखिक रुपमा ताकेता गरिनेछ । मौखिक रुपमा ताकेता गरेमा ३० दिन भित्र पनि रकम बुझाउन नआएमा लिखित रुपमा पत्र पठाइनेछ ।  

ट)     लिखित रुपमा ताकेता गरेको ३५ दिन भित्र बचत रकम जम्मा गर्न नआएमा संस्थाको नियमानुसार प्रक्रिया अगाडी बढाइनेछ । 

ठ)     जम्मा भएको बचत बमोजिम नियमानुसार ऋण लिन सकिनेछ ।  

ड)     ऋणको ब्याजदर सदस्य जमानी ऋण अनुसार हुनेछ । 

ढ)    ऋण सम्बन्धी अन्य नियमहरु संस्थाको ऋण नीति अनुसार हुनेछ । 

ण)   अन्य नियमहरुको हकमा संचालक समितिको  निर्णय अनुसार हुनेछ ।